बागलुङ महोत्सवमा खुल्ला पुरुष भलिबलमा पहिलो दिन ३ खेल

बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबलमा पहिलो दिन ३ खेल सम्पन्न भएका छन् । १४ गतेदेखि सुरुवात भएको पाँचौं बागलुङ महोत्सवको तेस्रो दिनबाट सुरुवात गरिएको पुरुष भलिबलमा पहिलो दिनका ३ खेल नै सोझो सेटमा सम्पन्न भएका छन् । पहिलो खेलमा काठेखोला गाउँपालिकाले नेविसंघ निसीखोलालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । … Continue reading बागलुङ महोत्सवमा खुल्ला पुरुष भलिबलमा पहिलो दिन ३ खेल